About the Author
Dr. Nabaraj Kc
ISBN 9789937790628
Rs. 520
Shunyako Mulya
पृथ्वीको एउटा कुनामा यस्ता मानिस पनि छन्, जोसँग नाम, दामलगायत सबथोक छ । र पनि उनीहरू खुसीले बाँच्न सकेका छैनन्, किन ? पृथ्वीको अर्को कुनामा यस्ता मानिस पनि छन्, जसलाई आफ्नो नाउँसम्म थाहा छैन। र पनि उनीहरू खुसी-खुसी बाँचिरहेका छन् । सबथोक हुनेभन्दा एक-दुई थोक हुने नै ज्यादा खुसी छन्, किन ? पुस्तकमा बालक बुधे छ । ऊ स्कुल जान्छ । पहिलो हुँदै हरेक वर्ष माथिल्लो कक्षा पुग्छ । तर ऊसँग लेख्न-पढ्नका लागि कापी-किताब छैनन् । तर पनि हरेक वर्ष ऊ कसरी पहिलो भएको होला ? त्यतिका विद्यार्थीलाई कसरी उछिनेको होला ? कहिल्यै कसैले सुधार्न नसकेकालाई पनि एक थोकले सुधार्दो रहेछ । त्यो के होला ? यी यावत् जिज्ञासा हाँसो, आँसु अनि भावकुताले भरिएको यस पुस्तकले मेटाउँछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

