SB

About the Author

Saru Bhakta

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937982443

Rs. 500

Written by

SB

Saru Bhakta

Explore more published works by Saru Bhakta on Scolar Nepal.

Siddhicharanka Jail Sansmaran

Siddhicharanka Jail Sansmaran

वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौं झोछें पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका संस्मरणहरूको सङ्गालो हो- सिद्धिचरणका जेल संस्मरण । राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् । १९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसङ्गले पाठकको मुटु हल्लाउँछ । तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता, समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणले देशका निम्ति जन्मने नै सच्चा सपुत हुने प्रेरणा नयाँ पुस्तालाई समेत दिन सफल छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 500
In stock
ISBN: 9789937982443
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937982443
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000284186

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Saru Bhakta

All by Saru Bhakta →