About the Author
Sheetal Kadambinee शीतल कादम्बिनी
ISBN 9789937131506
Rs. 499
Sinka Paunru
सिन्का पाउँरू’ उपन्यासको कथा मौसमीको हात समाएर हिँडिरहन्छ । मौसमीको मन मौसमजस्तै छ, जीवनले भावनाको गोहो पछ्याइरहन्छ । त्यसले पुर्याइदिएको बाध्यताको गहिरो दलदलबाट निस्कने प्रयत्नमा मौसमीले गरेको जराको खोज नै कथाको यात्रारेखा हो । हाँगाको फैलावट जति भएपनि त्यसको अस्तित्वको आधार जरा नै हो भन्ने स्मरण गराउँदै कथाले पहिचानलाई जराको बिम्बमा स्थापित गरेको छ । मौसमी गुरुङ समुदायकी हुन् । त्यसैले कथाले पाठकलाई गुरुङ संस्कृति र परिवेशसँग साक्षात्कार गराउँछ । गुरुङ समुदायकै पनि पुरानो पुस्ता र नयाँ पुस्ताबीच बढेको दूरीमा पुल निर्माण गर्छ । उपन्यासमा जीवनका तमाम समस्या हल गर्न समुदायले वर्षौँको अनुभव पर्गेलेर निर्माण गरेको मौलिक प्रणालीको महत्ताबोध र पुनर्जागरणको कथा छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in