About the Author
Chandra Katuwal
ISBN 9789937932554
Rs. 300
Sipahiko Diary
सिपाहीको डायरी प्रेम, युद्ध र पुनर्जन्मको डायरी हो । औपचारिक अध्ययनकै बिचमा लडाई पर्दा मातृभूमिको रक्षार्थ सिपाहीमा भर्ती लाग्छ म पात्र । लडाईंमा होमिन्छ । पूरै ब्यारेक कब्जा भएपछि सिपाहीका धेरै साथीहरू अपहरणमा पर्दछन् भने धेरै जना सिपाही हताहत हुन्छन् । लडाईंमा मरेका सिपाहीहरूका लास बम गोलाले सनाखत गर्न अप्ठ्यारो भएकोले म पात्र मरेको भनी काजक्रिया गरिन्छ । तर त्यो सिपाही पुनर्जन्म लिएर फर्किन्छ । अर्कोतर्फ अपहरणमा परेको सिपाही र छापामार बिचमा रहेको अस्वभाविक जस्तो लाग्ने प्रेम कहानी निकै रोचक छ भने म पात्रकी प्रेमिका पनि धरापमा परी अपाङ्गता भएर पीडित छिन् । युद्धको चपेटाबाट गुज्रेको समाजको यथार्थ चित्रण छ सिपाहीको डायरीमा ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
