SS

About the Author

Sumi Sharma

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937719056

Rs. 200

Written by

SS

Sumi Sharma

Explore more published works by Sumi Sharma on Scolar Nepal.

Smaran Shakti: Memory Power

Smaran Shakti: Memory Power

पुस्तकमा विचार के हो, यसको स्वभाव कस्तो हुन्छ, यसलाई कसरी विकसित र धारिलो बनाउन सकिन्छ भनेर विश्लेषण गरिएको छ । उत्कृष्ट जीवन निर्माणका लागि विचारको भूमिका, विचारको अनन्त सम्भावना तथा जीवनमा विचार कार्यान्वय गर्ने सम्बन्धमा रूचि राख्नेहरूका लागि यो पुस्तक निकै उपयोगी हुन सक्छ । पुस्तकले स्मरण शक्ति बढाउने तरिका पनि सिकाउँछ । यी तरिकालाई व्यवहारमा लागू गर्ने हो भने जीवनमा सकारात्मक परिवर्तन आउनेछ । उन्नतितर्फ बढ्‌ने मार्ग सजिलो बन्नेछ । यद्यपि एकै दिनमा पढेर सबै तरिकाहरू जान्न र तिनलाई व्यवहारमा उपयोग गर्न खोज्नु बुद्धिमानी हुनेछैन । पहिला एकपटक पूरै पुस्तक पढिसक्नुहोस्, मनोरञ्जन पनि हुन्छ । पछि आफूलाई प्रभावकारी र बढी उपयोगी लागेको अध्याय पुनः पढ्नुहोस् र यथोचित रूपले व्यवहारमा उपयोग गर्नुहोस् ।

Available formats

1 format

Paperback

Physical

Rs. 200
In stock
ISBN: 9789937719056
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937719056
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000285749

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Sumi Sharma

All by Sumi Sharma →