HR

About the Author

Himesh Ratna Bajracharya

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937982412

Rs. 555

Written by

HR

Himesh Ratna Bajracharya

Explore more published works by Himesh Ratna Bajracharya on Scolar Nepal.

Swarnakatha

Swarnakatha

विश्वको सर्वाधिक चर्चित खेल हो फुटबल र नेपालीहरूको पनि प्रिय खेल । संसारका अरू देश आधुनिक रङ्गशालामा फुटबल खेलिरहँदा नेपालीहरू भने मोजाको बल बनाएर फुटबल खेलिरहेका थिए। त्यस्तो अवस्थाबाट खेल्न शुरु गरेका नेपाली खेलाडीले नेपालको फुटबलको क्षेत्रमा गरेको योगदान राष्ट्रिय- अन्तर्राष्ट्रिय मैदानमा खेलेका खेल, उपलब्धि र इतिहासको कथा हो— स्वर्णकथा नेपाली फुटबलको । नेपाली फुटबलको जग बसेको सय वर्षभन्दा बढी भइसकेको छ । आज नेपाली फुटबलको अवस्था जे जस्तो छ, त्यसलाई यस रूपमा ल्याइपुयाउन खेलकुद क्षेत्र र खेलाडीहरूको अतुलनीय योगदान छ । तिनै योगदानहरूको तथ्यात्मक इतिहास यस पुस्तकमा छ । अतीत र वर्तमानबीच जहिले पनि चलिरहने एकखाले संवाद र तिनै इतिहासको पानाका सुनौला कथाहरूको दस्तावेजलाई सरल र चित्ताकर्षक शैलीमा चित्रण गरेका छन्- हिमेशरत्न वज्राचार्यले ।

Available formats

1 format

Paperback

Physical

Rs. 555
In stock
ISBN: 9789937982412
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937982412
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000293928

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in