EB

About the Author

Eammon Butler

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937746038

Rs. 585

Written by

EB

Eammon Butler

Explore more published works by Eammon Butler on Scolar Nepal.

Swatantra Samajko Aadharshila

Swatantra Samajko Aadharshila

स्वतन्त्रताले समृद्धि ल्याउँछ । यसले मानवीय प्रतिमा, अन्वेषण र आविष्कारलाई उजागर गर्छ । तर आफूलाई स्वतन्त्र ठान्ने मुलुकमा पनि वास्तविक अर्थमा व्यक्तिगत, सामाजिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रता दुर्लभ हुन्छ । शासकहरूको तजबिजीमा जनताको सामाजिक र आर्थिक जीवनलाई नियन्त्रणमा राखिन्छ । तिनले हाम्रो दैनिक जीवनलाई यति सङ्कुचित बनाएका हुन्छन् कि, ती हाम्रो संस्कृतिका अङ्ग बन्छन् । त्यसलाई हामी हाम्रो नियति ठान्न थाल्छौं । स्वतन्त्रता भनेको के हो र यसले कसरी काम गर्छ भन्ने कुराको स्पष्ट दृष्टि त्यो जग हो, जसमाथि मानिसले असली स्वतन्त्र समाज निर्माण गर्न सक्छन् । यो पुस्तकमा स्वतन्त्र समाजको त्यही स्पष्ट दृष्टि पहिल्याउने प्रयास गरिएको छ । हरि शर्माको भूमिकासहित

Available formats

1 format

Hardcover

Physical

Rs. 585
In stock
ISBN: 9789937746038
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937746038
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000606711

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Eammon Butler

All by Eammon Butler →