About the Author
Laxmi Kishor Subedi
ISBN 9789937751643
Rs. 375
Tamorko Suseli
उनी मानव जीवनका भोगाइलाई सूक्ष्मरूपमा केलाउन सक्ने समसामयिक दृश्यचेत भएका कुशल कथाकार हुन् । उनका पात्रहरू वाचाल छन् । विद्रोही छन् । तर तिनको विद्रोहमा शिष्टता छ । क्रमभङ्गता छ । तर विध्वंशता छैन । पात्रहरूको मौनतामा पनि तीक्ष्ण प्रवेगको अनुभूति छ । उनका पात्रहरू तर्कद्वारा आफ्नो अभिमत पुष्टि गर्ने हैसियत राख्न् । ' तमोरको सुसेली आम मान्छेका अनुभव र अनुभूतिजन्य मानवीय संवेगहरूको सङ्लो सँगालो हो । यस कथासङ्ग्रहको माध्यमबाट स्रष्टा लक्ष्मीकिशोर सुवेदीले ' कथाकारको नयाँ परिचय पाएका छन् । नेपाली साहित्यको आख्यान समाजमा लक्ष्मीकिशोरलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छु । जय होस् ! • महेशविक्रम शाह -
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in