About the Author
Sirjan Abiral
ISBN 9789937775670
Rs. 445
Tathagat
कविताको गोरेटो छिचोल्दै आख्यानको मूल सडकमा आइपुगेका शब्द शिल्पी हुन्-सिर्जन अविरल । उनको पहिलो आख्यान मोक्ष हो । एउटी आनीको कथा हो, तथागत । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको प्रस्तुत आख्यानमा बुद्धदर्शनसँगै भौतिक र आध्यात्मिक जीवनको फ्युजन भेटिन्छ । यस उपन्यासमा लेखकले सिड़ो जगत नै दुखालय हो भनेर पनि मानिसको दुःख र आँसुको कथा मात्र भनेका छैनन्, ध्यानमा भेटिने मनको आनन्द र जीवनको उज्यालो पनि देखाएका छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in