AK

About the Author

Achyut Koirala

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language English

ISBN BM9909ACB5CAC6

Rs. 295

Written by

AK

Achyut Koirala

Explore more published works by Achyut Koirala on Scolar Nepal.

Tayari Jitko

Tayari Jitko

जिन्दगीमा सफलता पाउन नचाहने को छ र ? तपाईं जिन्दगीबाट हार्न चाहनुहुन्छ र ? पक्कै पनि तपाईं जिन्दगीका हरेक पाइलामा जित्न चाहनुहुन्छ । तपाईंले यो पुस्तक उठाउनुको कारण पनि त सफलता र जित चुम्बकसरी तपाईंसँग टाँसिन आइपुगून् भन्ने इच्छाका कारणले हो ! तर तपाईंले सफलता र जितका बारेमा सोच्नु भएको छ भने त्यसको तयारीका बारेमा के सोच्नु भएको छ ? सफलता त्यत्तिकै हात पार्न सकिँदैन । त्यसका लागि राम्रो तयारी गर्नुपर्छ । उसो भए कस्ता तयारी गर्नुपर्छ त ? यो पुस्तकमा जित्ने इच्छा राख्नेहरूका लागि त्यसको तयारी कसरी गर्ने भन्ने बारेमा लेखिएको छ । वर्षोंको अध्ययन र कैयौं पुस्तकहरूको सम्पादनपछि एउटा अति विशिष्ट सूत्र फेला परेको छ । र, यो सूत्रलाई तपाईंले आफ्‌नो जीवनमा लागू गर्नुभयो भने तपाईं अवश्य पनि जित्ने तयारी गर्दै तहुनुहुन्छ । र, जित्ने तयारी पूरा भइसकेपछि तपाईं मैदानमा पुग्नुहुन्छ । राम्रो तयारी गरेको खेलाडी मैदानबाट कहिल्यै नजिती फर्किएको उदाहरण छ र ? त्यसैले त जिन्दगीमा तपाईंले जित्नका लागि गर्नुपर्ने पाँच वटा तयारीहरूका बारेमा यहाँ वर्णन गरिएको छ । ती तयारीका बारेमा कैयौं पुस्तकले बताएका होलान् तर सरल र मन छुने किसिमले यसै पुस्तकमा बताइएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 295
Out of stock
ISBN: BM9909ACB5CAC6

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN BM9909ACB5CAC6
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000385838

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Achyut Koirala

All by Achyut Koirala →