KD

About the Author

Krishna Dharabasi

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937782555

Rs. 495

Written by

KD

Krishna Dharabasi

Explore more published works by Krishna Dharabasi on Scolar Nepal.

Tesro Aayam ra Bairagi Kainla

Tesro Aayam ra Bairagi Kainla

तेस्रो आयामको पहिलो अङ्कको सम्पादकीय प्रधान सम्पादक तिलविक्रम नेम्वाङ (बैरागी काइँला) को तर्फबाट लेख्नुभएको छ, इन्द्रबहादुर राईले। बिरामी बैरागी काइँलालाई सहयोग गरिएको थियो त्यो । लेखिएको सम्पादकीय यस्तो छ : 'काम अप्ठ्यारो भेटेको छु, रोगबाट निको हुँदै उठ्न लागेको हाम्रो सम्पादक (श्री तिलविक्रम नेम्वाङ) लाई कष्ट नदिने भई उसको सम्पादकीय लेख्ने । लेख्दैछु; अबको साहित्यलेखनले मानिसको सम्पूर्णतालाई उचाल्न ताक्नुपर्छ । मानिस आँखामात्र, कानमात्र, मनमात्र होइन । ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको पुञ्ज हो र अब लेखिने प्रत्येक वाक्य र पङ्क्तिले उसको सम्पूर्णतालाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ । दुःख पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दुःख पाएको कथा वा कवितामात्र सीमित नरहोस् । त्यसले उठ्नु सकेर त्यो टुक्रा कुराको पछि एउटा विशाल विचार बसेको होस्, उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्रा राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो। त्यो मात्र भन्दा धेरै-धेरै अरू कुरा होस् । यै धेरैहरू हो, तेस्रो आयाम । विज्ञानको सापेक्षवाद र अझ नवीनतर आविष्कार, त्यसको दार्शनिक अर्थ्याइ, चित्रकला र सङ्गीतमा त्यसको प्रतिरूप, श्रृङ्खला, मनोविज्ञान, अवचेतना, प्रतीक सब हाम्रा तृतीय आयाम झिक्नलाई हतियार छन् । हामी नबुझिने बनौला । तर लोकप्रियताको लोभ गरिरहे केही लेख्न सकिन्न । हामीले ऐले सफलता देखाउन नसकेका हौंला, पछि जरूर सक्नेछौं । पछि आउनेहरूले त्यो गर्नेछन् र गरिछाड्ने छन् । कारण मानिसको शरीर छाडी अरू केही पनि मर्दैन, विचार मर्दैन ।'

Available formats

1 format

Paperback

Physical

Rs. 495
In stock
ISBN: 9789937782555
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937782555
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000297148

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Krishna Dharabasi

All by Krishna Dharabasi →