AR

About the Author

Arundhati Roy

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937090605

Rs. 390

Written by

AR

Arundhati Roy

Explore more published works by Arundhati Roy on Scolar Nepal.

Ti Bidrohi Ti Mahatma

Ti Bidrohi Ti Mahatma

नेपालका राजनीतिक एवम् सामाजिक आन्दोलनहरूले विश्वमा प्रचलित थप चिन्तकका ज्ञानलाई आफ्ना भरोसा मानेका छन् । भारतका विभिन्न आन्दोलन । हाँकेका मोहनदास करमचन्द गान्धीदेखि राममनोहर लोहियासम्मका व्यक्तित्व र कतित्व नेपाली समाजको लोकतान्त्रीकरणको सवाल उठाउन थालेदेखि नै सान्दर्भिक ठहऱ्याइएको हो । त्यही अनुपातमा बीआर अम्बेडकरको नाम उच्चारण गरिदैन ।। सबैभन्दा बढी सान्दर्भिक हुने नेपालको दलित आन्दोलनले समेत अम्बेडकरको बौद्धिकीसँग बाक्लो सङ्गत गरको छैन । नेपाली समाजको लोकतान्त्रीकरण प्रक्रियामा अम्बेडकरका धेरैजसो कृति सान्दर्भिक हुन्छन् । औपचारिकताका साँघुरा वृत्तमा कैद लोकतन्त्रलाई आम मान्छेका जीवन रूपान्तरणमा चालक शक्ति बनाउन जात व्यवस्थाजस्ता जकडबन्दीबाट हामी मुक्त हुनैपर्छ । भारतमा जगजगी गरिरहेको हिन्दुत्वको समेत प्रभाव बढ्न थालेको नेपालमा। सामाजिक आन्दोलनहरू शिथिल भएका छन् । आम विमर्शमा दलित, महिला, आदिवासी, जनजाति, श्रमिकजस्ता शब्दहरू दोहोरिए पनि, तत् समूहका समस्या बढी जटिल हुँदै गएका छन् । गान्धीको महत्ताको सधैं महिमा गाउने नेपाली। बौद्धिकहरूलाई यस घडी अम्बेडकर स्मरण गराउन जरुरी छ । अम्बेडकरको अत्यन्तै प्रभावकारी कृतिमध्ये 'एनाइअलेसन अफ कास्ट'बारे अरुन्धती। रोयले गरेको प्राज्ञिक विश्लेषणले अम्बेडकरबारे जरुरी विमर्श सुरु गर्न मद्दत पुग्नेछ। यस निबन्धमा ‘महात्मा' बनाइएका गान्धीसँग तुलना गर्दै अम्बेडकरको सम्यक चित्र खिचिएको छ । समाज अध्ययनमा रुचि भएका सबै पाठकका लागि नेपालीमा । अनुदित अरुन्धतीको यस निबन्धले अम्बेडकरबारे थप अध्ययन गर्न प्रेरित गर्नेछ । – उज्ज्वल प्रसाई, लेखक

Available formats

1 format

Paperback

Physical

Rs. 390
In stock
ISBN: 9789937090605
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937090605
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000301548

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Arundhati Roy

All by Arundhati Roy →