NP

About the Author

Nirupa Prasun

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937627115

Rs. 200

Written by

NP

Nirupa Prasun

Explore more published works by Nirupa Prasun on Scolar Nepal.

Timro Logne Ra Ma

Timro Logne Ra Ma

विश्वभरि छरिएका मानव समाजको निर्माण पुरुष प्रधानताका आधारमा भएको हो । यसको मार्मिक प्रस्तुति मेरो कथा ‘तिम्री स्वास्नी र मले गरेको थियो । मेरो इच्छा थियो, स्त्री-पुरूष सम्बन्धको अर्को पाटो कुनै महिला लेखकद्वारा नै लेखियोस् । सो समर्थवान् लेखक निरूपा प्रसूनद्वारा लिखित कथासङ्ग्रह ‘तिम्रो लोग्ने र मले सफलतासाथ परिपूर्ण गरेको छ । . मनु ब्राजाकी नयाँ पुस्ताकी कथाकार निरूपा प्रसूनका कथामा सामाजिक र मनोवैज्ञानिक सम्बन्धको प्रस्तुति छ । कथात्मकता रुचिकर छ । यी कथामा मानवीय सम्बन्धको जिज्ञासा छ । कथामा निजत्व झल्किन्छ । . डा. ध्रुवचन्द्र गौतम प्रसून नयाँ पुस्ताकी साहसी कथा शिल्पी हुन् । प्रेम, यौन र मातृत्व जस्ता चुनौतीपूर्ण एवम् संवेदनशील विषयमा कलम चलाउनु उनको मूल विशेषता हो । मैले उनलाई ‘अभिषेक’ (उपन्यास) देखि पढ्दै आएको छु । यति छोटो समयमा उनको सृजनशीलतामा आएको परिवर्तन देखेर म अभिभूत भएको छु । आख्यानको विषयगत नवीनताका निम्ति भाव र शिल्पमा देखिने चरम आवेग नै उनको रचनाशील व्यक्तित्वका उल्लेखनीय पक्ष हुन् । नारायण ढका

Available formats

1 format

Paperback

Physical

Rs. 200
Out of stock
ISBN: 9789937627115

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937627115
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000305003

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in