About the Author
Suresh Prasai
ISBN 9789937790604
Rs. 650
Tuin
तुइन यस्तो एउटा मौलिक स्वादको कथा हो, जसलाई समर्पणको पानामा लेखियो ! तुइन यस्तो एउटा मर्म छुने कथा हो, जसलाई आँसुको मसीले लेखियो ! एउटा जुम्ली ठिटो भूमिराजले सिङ्गो कर्नालीलाई नै समृद्ध बनाउने सपना देख्छ र त्यही सपना टिप्ने अठोटसहित ऊ चुनौतीको रापिलो भुङ्ग्रोमाथि हिँड्न राजी हुन्छ । यो उपन्यास विकासको मूलप्रवाहबाट किनारीकृत कर्नालीको वास्तविकता देखाउने ऐना हो । कर्नालीबासीको पुर्पुरोमा थुप्रिएका दुख्खै - दुख्खका चाङलाई यतिका वर्षसम्म कर्नालीकै हल्कोले बगाउन किन नसकेको होला भन्ने जिज्ञासाको काव्यिक जवाफ पनि हो । तुइन दशवर्षे सशस्त्र द्वन्द्वले निमोठेको प्रेम र सपनाको कथा मात्रै होइन, नेपाल र नेपालीले भोगेको एउटा कहालीलाग्दो कालखण्डको गाढा तस्बिर पनि हो ।
Available formats
1 formatHardcover
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in