About the Author
Sardar Bhim Bahadur Pande
ISBN BM3D5DD6251D79
Rs. 3,495
Tyas Bakhatko Nepal
‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।यस पुस्तकमा पाँडेले राणाकाल अवधीमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्। पाँडेको यो किताबमा राणाकालको आखिरी तीन दशक भित्रको समयताका भएका राणा व्यवस्था चरमचोटीमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशानिक जगको बारेमा उल्लेख गरेका छन्। यस पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथा लगाएत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्। पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ । भाग एक - (राणा व्यवस्था चरमचोटीमा) भाग दुई र तीन - (नेपालमा आर्थिक बिकासको कल्पना) भाग चार - (नेपालमा प्रजातन्त्रको प्रवेश ) भाग पांच - (नेपालको प्रशासनिक जग ) (6th Edition - 2080)
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
