About the Author
Sharada Sharma
ISBN 9789937708227
Rs. 445
Tyo Samaya
Memoirs of author on post 1990 poVarious aspects of the writings, experiences, and experiences of authors have been included in a short way in four years from Kathmandu to New Delhi. नेपालको सन्दर्भमा 'त्यो समय' एउटा जबर्जस्त राजनीतिक परिवर्तनको कालखण्ड पनि हो, प्रसव वेदनामा छटपटिएको समय । त्यही पीडाका अभिव्यक्तिहरू दौडिरहेका हुन्छन् शारदाजीको मनमा । काठमाडौंबाट नयाँ दिल्ली उडेदेखि काठमाडौं फर्केर राजीनामा पठाएसम्म चार वर्षको अवधिमा लेखकले देखेका, भोगेका र अनुभूत गरेका विविध पक्षहरू मिहिन तरीकाले समेटिएका छन् । पुस्तकमा दुईवटा पक्ष संगसंगै आएका छन् । एकातिर दिल्लीस्थित आईपीपीएफको जागीरसंग जोडिएका अनुभव र अनुभूतिको सटीक चित्रण छ भने अर्कोतर्फ नरहरिजीको गिरफ्तारी, देशको राजनीति, अनि त्यसकै सेरोफेरोमा परिवारको अत्यन्त मर्मस्पर्शी स्मरण र अनुभूति छन् । शारदाजी त समातिनुभएको थिएन तर एउटा छाया बन्दीझै उहाँको मन उद्वेलित थियो । बीपी कोइरालाको जेल जर्नल पढेको सम्झना भयो मलाई ।। - कृष्ण खनालlitics in Nepal.
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


![यात्रामा [Yatrama]](https://cdn.scolarnepal.com/products/यात्रामा-yatrama.webp)