RB

About the Author

R B Nischal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937705967

Rs. 400

Written by

RB

R B Nischal

Explore more published works by R B Nischal on Scolar Nepal.

Ulto Ghar

Ulto Ghar

आर.बी. निश्चल "अज्ञात सत्यका झिल्काहरु टिप्तै र जोड्दै सुन्दर कविता रच्न सिद्धहस्त बनिसके । उनी मेरा एक ज्ञानी विद्यार्थी हुन, जसले साहित्यको अमरपथ पक्रे । जहाँ धेरै दुःख, कष्ट, हताशा, विचलन आउँछन् तर थोरै आशा जोगाउन नित्य संघर्षको बाटो रोज्नुपर्छ । कविताको सत्य भनेको कोइलाखानीको हीरा निकाल्नुजस्तै हो । त्यसैले १९५२ का नोबेल लरेट अर्नेस्ट हेमिन्वेले भनेका छन्- द क्राउन अफ लिटरेचर इज पोएट्रि ।" किनभने कविताको प्रकाशले नै बिस्तारै समाजका असत्य र अन्धकार चिर्दै लान्छ । निश्चलको यो संग्रह केही दर्शन, केही चिन्तन र धेरै चिन्ताले निर्मित एक प्रशंसनीय कला हो। हार्दिक बधाइ । -प्रा.डा. गोविन्दराज भट्टराई आर. बी. निश्चल पछिल्लो समयका मानवता, स्वतन्त्रता, समानता र सिमान्तीय चेतनाका कविता लेख्ने कवि हुन् । उनका कवितामा जीवनका यथार्थ भोगाइ र अनुभूति, विद्रोह चेतना तथा आध्यात्मिकता र दार्शनिकता सबैभन्दा बढी पाइन्छ । -प्रा.डा. लक्ष्मणप्रसाद गौतम

Available formats

1 format

Hardcover

Physical

Rs. 400
In stock
ISBN: 9789937705967
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937705967
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000612675

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in