About the Author
Chhuden Kabimo
ISBN 9789937790390
Rs. 698
Urmaal
उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् । कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार शिल्प र काव्यिक लयले तपाईलाई चकित पार्नेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in