LB

About the Author

Lalit Bista

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789905992306

Rs. 599

Written by

LB

Lalit Bista

Explore more published works by Lalit Bista on Scolar Nepal.

Utkarsha

Utkarsha

ल लित विष्टको कथाकृति 'उत्कर्ष' सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको सशक्त कथाहरूको सङ्गालो हो । यस कृतिका कथाहरूले यथार्थ र कल्पनाको धमिलो सिमानालाई भत्काएर पाठकलाई नयाँ स्वाद र चेतनाको संसारमा लैजान्छन् । परम्परागत लेखनको शैलीभन्दा पृथक् लाग्ने कथाहरूमा लेखकले मानवीय अवचेतनका गहिराइका साथ जीवनका विसङ्गत पक्षहरूलाई जादुमयी बिम्ब र काव्यात्मक भाषामा उतारेका छन् । यी कथाहरूले पाठकलाई विस्मय र अस्तित्वको निर्मम सत्यसँग आमनेसामने गराउँछन् । 'उत्कर्ष' नेपाली साहित्यको एक उत्कृष्ट कृति हो । विष्टको पहिलो कथासङ्ग्रह 'मोहपथ' मदन पुरस्कार- २०७६ को श्रेष्ठ सूचीमा पर्नुका साथै 'कर्णाली साहित्य समाज कृति पुरस्कार- २०७६' बाट सम्मानित भएको छ

Available formats

1 format

Paperback

Physical

Rs. 599
In stock
ISBN: 9789905992306
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789905992306
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000360095

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in