About the Author
Dr. Raju Adhikari
ISBN 9789937746762
Rs. 580
Fineprint Books
Vibahaagadi Vibahapachadi
जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो - विवाह । भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरूष प्रलय र नारी महामारी बन्नु जस्तै हो । विवाह सफल हुनुको अर्थ हो, पुरूष प्रशान्त बन्नु अनि नारी मनकारी । र सहयात्रामा घरगृहस्थी अघि बढ्नु । विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, विवाहअगाडि विवाहपछाडि । यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् पनि छ । यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण अवश्य गर्नेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
10 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


