About the Author
Malla K. Sundar
ISBN 9789937935142
Rs. 455
Vimukti
निर्वाण-मार्गमा रहेकी भिक्षुणी विश्रान्ति र मुक्ति-मार्गमा सक्रिय छापामार मुक्ताबीचको अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको आख्यान हो- विमुक्ति । नारी हुनु, भाषामा समानता देखिनुबाहेक उनीहरूबीच नैतिक र सैद्धान्तिक आधारका साझा धरातल छैनन् । विश्रान्तिका लागि शत्रु आफैभित्रको मार हो, लौकिक क्षणभङ्गुर मोहमाथि विजय प्राप्त गर्नु लक्ष्य हो भने मुक्ताका लागि वर्गीय संरचना, शोषण, पितृसत्ता, अल्पसङ्ख्यकको शासन अनि दमनकारी सामाजिक पद्धति नै शत्रु हुन् | 'मुक्ति शब्दको प्रयोगको अर्थमा समेत समानता नभेटिइने दुई विपरीत विचारबीच संवादको सम्भावना छ ? दशवर्षे जनयुद्दको यही मर्मान्त कथा भन्छ- विमुक्तिले |
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
