About the Author
Nishprabh Saji
ISBN 9789937994187
Rs. 699
Yali
जब नदीहरूले फर्किने बाटो पाउँदैनन्, उनीहरू समाहित हुन्छन् समुद्रमा । समुद्रका छालहरूमा गुन्जिने सङ्गीत शायद नदीको विलयको लय हो । हराउनुको कुण्ठा बोकेर किनारहरूमा तिनै छालहरूले वर्षोंदेखि गरिरहेको संवादको सार हो- 'याली' । याली उसको अर्थजस्तै सपना र चाहनाले कम, आवश्यकता र परिबन्धले जन्माएको दुई भिन्न समयको कथा हो। गाउँका चौतारीले ती कथा बोकेर हिँडेकाहरूलाई बिर्सिसकेका छन् । हिँडिएका बाटाहरू मेटिइसकेका छन् । याली त्यही बिर्सिइएको कथा हो, जसलाई भूपरिवेष्ठित भूगोलबाट धेरै टाढा एउटा टापुमा पुगेर बिसाउनु परेको थियो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in