IK

About the Author

Irawati Karve

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN b3138

Rs. 495

Written by

IK

Irawati Karve

Explore more published works by Irawati Karve on Scolar Nepal.

Yuganta: Mahabharatko Mahamrityu

Yuganta: Mahabharatko Mahamrityu

महाभारतको आधुनिक उत्खनन हो- युगान्त । युगौंदेखि भक्तिगान, धर्मभीरुता र प्रक्षिप्त कथाहरूको पत्रे चट्टानले। पुरिएको महाभारतलाई यो उत्खननले धर्मग्रन्थभन्दा बढी वस्तुवादी र यथार्थपरक कृतिका रूपमा फेला पारेको छ । जहाँ पात्रहरू जबर्जस्ती भिराइएका तिलस्मी चरित्र, मर्यादा र गुणदोषहरूको बोझबाट मुक्त छन् । उनीहरू मानवीय कमजोरीहरू बोकेरै बाँचेका छन् । मानवीय मूल्य र मान्यताको परिभाषा अहिले धेरै बदलिइसकेको भने हुन सक्छ । इरावती कर्वेको यो उन्नत चेत 'महाभारतसामु फूल-अक्षता बोकेर नतमस्तक हुँदैन । बरु त्यसमा थोपरिएका भद्दा र असङ्गत प्रसङ्गहरूमा थप चनाखो भई पात्र र प्रवृत्तिहरूको रौंचिरा केलाउन थाल्छ । पात्रका कमजोरी छोप्न र उनीहरूको 'पुरुषार्थ प्रस्ट्याउन ओढाइएको 'दैवी शक्ति को खोल यसले सर्लक्कै फुकालिदिएको छ । यसले गर्दा पात्रहरू नांगिएका छन् तर उनीहरू निक्खर अनि जीवन्त भएका छन् । विवेकपूर्ण आलोचनाले पर्गेलेर शेष रहेको महाभारतको त्यही जीवन्त अवशेष नै 'युगान्त हो।

Available formats

1 format

Paperback

Physical

Rs. 495
In stock
ISBN: b3138
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Irawati Karve, Translated By Sujit Mainali
ISBN b3138
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000389638

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in