About the Author
Dhruva Chandra Gautam
ISBN 9789937705349
Rs. 550
BIBLIONEPAL
अलिखित [Alikhit]
'अलिखित' धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प-संरचनामा उनेको छ । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ। नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०) बाट समेत पुरस्कृत 'अलिखित' उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देसराली हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
