About the Author
Guru Prasad Mainali
ISBN 9789937934275
Rs. 300
BIBLIONEPAL
नासाे [Naso]
नासो कथासंग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको संग्रह गरिएको पुस्तक हो। यस संग्रहमा संग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो।- नासो- छिमेकी- अभागी- कर्तव्य- चिताको ज्वाला- शहीद- बिदा- प्रायश्चित- प्रत्यागमन- पापको परिणाम- परालको आगो
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

