About the Author
Rabindra Sameer
ISBN 9789937665698
Rs. 300
BIBLIONEPAL
मृत्युको आयु [Mritu ko Aayu]
लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ। खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ। "मृत्युको जन्मबाट सुरु भएर मृत्युको निधनमा सकिएको यो उपन्यास ४ घन्टाको एकै बसाइमा पढेर सकें | लघुकथा शैलीको भाषा, हरेक च्याप्टरमा तिखो व्यंग्य, अरबको अस्पताल, मुर्दाघर, एयरपोर्टदेखि नेपालको एयरपोर्ट, आर्यघाट र गाउँको बर्णनले जो कोहीको आँखाबाट पनि आँशु निस्कन्छ | अन्तिम संस्कारको बोझ अनि गरिबीको सिमान्त स्थति पढ्दा उसले भने झैं – बरु बाँच्न सजिलो लाग्छ | अरब तथा अन्य देशका श्रमिकको प्रतिनिधि उपन्यासको रुपमा मृत्युको आयु पठनीय तथा संग्रहणीय छ | यति सुन्दर सिर्जनाका लागि बधाई छ डा. रबिन्द्र समीर"-मनोज गजुरेल
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


