About the Author
Jason Kunwar
ISBN 9789937085373
Rs. 495
BIBLIONEPAL
रमिते (Ramite)
रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो । यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन । यो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कारका लागि मनोनयन गरिएको थियो। पुस्तक चार खण्डहरू मिलेर बनेको परियोजना हो। भविष्यका किस्ताहरू सांगीतिक प्रदर्शन, कला र चलचित्रहरूमा हुनेछन्। यो परियोजना विभिन्न संगीतकार, कलाकार, फोटोग्राफर, चित्रकार र चलचित्र निर्माताहरू बीचको सहकार्य हो। उपन्यास एक काल्पनिक संसारमा सेट गरिएको छ, र धेरै पात्रहरुको दृष्टिकोणमा प्रस्तुत गरिएको छ । यसमा विभिन्न गीतहरू, स्केचहरू र काल्पनिक लिपिहरू पनि समावेश छन्। पुस्तकले मानव सभ्यता, समाज र हाम्रो संसारलाई दर्पण गर्ने विभिन्न मानवीय प्रवृत्तिको कथा चित्रण गर्दछ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
