KB

About the Author

Kumar Bhattarai

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Fiction
Language English

ISBN 9789937708944

Rs. 495

BIBLIONEPAL

Written by

KB

Kumar Bhattarai

Explore more published works by Kumar Bhattarai on Scolar Nepal.

अश्वत्थामा [Ashwatthama]

अश्वत्थामा [Ashwatthama]

By Kumar Bhattarai · Published by BIBLIONEPAL

भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ । महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ । पछिल्लो बाहिरी पृष्ठबाट इतिहास समयको दस्ताबेज हो तर लेखकीय पक्षधरतामा निर्भर रहन्छ । दृष्टिकोणको पक्षपोषणमा केन्द्रित हुने हुँदा इतिहासलाई यथार्थको कसीमा नाप्नु श्रमसाध्य कार्य हो । हामीले महाभारतको कथा पढेका छौं, हेरेका छौं र सुनेका छौं । अध्यात्मले चिरञ्जीवी मान्छ अश्वत्थामालाई । सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरूक्षेत्रमा मात्र सीमित रहेन । भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ । महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 495
Out of stock
ISBN: 9789937708944

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

9 details
Publisher BIBLIONEPAL
ISBN 9789937708944
Cover Type Paperback
Type Fiction
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000064450

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kumar Bhattarai

All by Kumar Bhattarai →