About the Author
Da. Raju Adhikari
ISBN 9789937665711
Rs. 450
Aakhir Rojne Ke?
जीवन र जगत् आफैभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा , म , मेरो , भोग , सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य , सत्य रस उसलाई अर्थहीन लाग्छ । चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस | बहिर्मुख , बहिर्मुख अनि बहिर्मुख , जीवनभरि बहिर्मुख । यस्तै छ , दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो , न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का । अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो आखिर रोज्ने के ?
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




