About the Author
Da. Raju Adhikari
ISBN 9789937746755
Rs. 580
Sanskari Banne Kaida
"हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको कर्मसँगै उक्त खातामा बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने काम भइरहेको हुन्छ ।"—अर्नाल्ड टायनबी "जुन किसिमको संस्कार हामी सञ्चय गछौँ, त्यसैअनुरूप हाम्रो चरित्रको निर्माण हुन्छ । संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरूप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन् । यदि मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरूप संस्कार पनि शुभ र सुन्दर हुन्छ । यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरूप संस्कारका रूपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ ।"प्रसिद्ध मनोवैज्ञानिक फ्रान्सिस मेरिल, 'द सिक्रेट सेल्फ' फाइनप्रिन्ट बुक्स (गैरआख्यान)
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




