K

About the Author

Kaartikey

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937803670

Rs. 205

Written by

K

Kaartikey

Explore more published works by Kaartikey on Scolar Nepal.

Bhyagutako Nyaya

Bhyagutako Nyaya

ि.सं. २०३३ साल पुस ३ गते पिता चन्द्रनाथ र माता दुर्गादेवीका सुपुत्रका रूपमा हरिऔन, सर्लाहीमा जन्मिनुभएका कृष्णप्रसाद घिमिरे नेपाली बालसाहित्यका क्षेत्रमा कार्तिकेय नामले चिनिनुहुन्छ । उहाँ विगत दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा समर्पित हुनुहुन्छ । बालमन्दिरबाट प्रकाशित हुने बालक पत्रिकाको कान्छो सम्पादक भई वि.सं. २०५५ देखि २०६२ सम्म ७ वर्ष काम गरिसक्नुभएका कार्तिकेयले लेखन, सम्पादन र अनुवाद गर्नुभएका १०० भन्दा बढी बालसाहित्य कृतिहरु प्रकाशित छन् । उहाँले उत्कृष्ट बालसाहित्य लेखन र बालपत्रकारिताको क्षेत्रमा विशेष योगदानका लागि पिस मिडिया बालपत्रकारिता पुरस्कार, बालहितकारी पुरस्कार, शिशुसेवा बालसाहित्य पुरस्कार, नेबासास उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, नूरगंगा बालसाहित्य पुरस्कार, जनमत बालसाहित्य सम्मान लगायत विशिष्ट पुरस्कार र सम्मानहरु प्राप्त गर्नुभएको छ । बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय 'कार्तिकेय ट्रस्ट' का संस्थापक हुनुहुन्छ । उक्त ट्रस्टले बालबालिकाको पठन संस्कृतिको विकासका लागि विगत डेढ दशकदेखि महत्त्वपूर्ण कार्य गर्दै आएको छ । ट्रस्टबाट सयभन्दा बढी बालबालिकाहरु पुरस्कृत भइसक्नुभएको छ । कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष ब्राइट फ्युचर हाईस्कुल, नैकाप, काठमाडौँका संस्थापक निर्देशक वरिष्ठ शिक्षासेवी मोहन कार्की हुनुहुन्छ । यस ट्रस्टले पठन संस्कृतिको विकासका लागि लामो समयदेखि काम गर्दैआएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 205
Out of stock
ISBN: 9789937803670

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Kaartikey
ISBN 9789937803670
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000471548

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kaartikey

All by Kaartikey →