AS

About the Author

Avina Shrestha

Category Children's Books
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN BMF3DB9EF1C9DB

Rs. 205

Written by

AS

Avina Shrestha

Explore more published works by Avina Shrestha on Scolar Nepal.

Waahaa! Dunota pasaleki chori

Waahaa! Dunota pasaleki chori

वि.स. २०३३ साल पुस ३ गते पिता चन्द्रनाथ र माता दुर्गादवीका सुपुत्रका रूपमा हरिऔन, सर्लाहीमा जन्मिनुभएका कृष्णप्रसाद घिमिरे नेपाली बालसाहित्यका क्षेत्रमा कार्तिकेय नामले चिनिनुहुन्छ। उहाँ विगत दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा समर्पित हुनुहुन्छ । बालमन्दिरबाट प्रकाशित हुने बालक पत्रिकाको कान्छो सम्पादक भई वि.सं. २०५५ देखि २०६२ सम्म ७ वर्ष काम गरिसक्नुभएका कार्तिकेयले लेखन, सम्पादन र अनुवाद गर्नुभएका १०० भन्दा बढी बालसाहित्य कृतिहरू प्रकाशित छन् । उहाँले उत्कृष्ट बालसाहित्य लेखन र बालपत्रकारिताको क्षेत्रमा विशेष योगदानका लागि पिस मिडिया बालपत्रकारिता पुरस्कार, बालहितकारी पुरस्कार, शिशुसेवा बालसाहित्य पुरस्कार, नेबासास उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, नूरगंगा बालसाहित्य पुरस्कार, जनमत बालसाहित्य पुरस्कारलगायत विशिष्ट पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय 'कार्तिकेय ट्रस्ट' का संस्थापक हुनुहुन्छ । उक्त ट्रस्टले बालबालिकाको पठन संस्कृतिको विकासका लागि विगत डेढ दशकदेखि महत्त्वपूर्ण कार्य गर्दै आएको छ । ट्रस्टबाट सयभन्दा बढी बालबालिकाहरू पुरस्कृत भइसक्नुभएको छ । कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष ब्राइट फ्युचर हाईस्कुल, नैकाप, काठमाडौंका संस्थापक निर्देशक वरिष्ठ शिक्षासेवी मोहन कार्की हुनुहुन्छ । यस ट्रस्टले पठन संस्कृतिको विकासका लागि लामो समयदेखि काम गर्दैआएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 205
Out of stock
ISBN: BMF3DB9EF1C9DB

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Avina Shrestha, Kaartikey
ISBN BMF3DB9EF1C9DB
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000388853

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Avina Shrestha

All by Avina Shrestha →