About the Author
Avina Shrestha
ISBN 9789937934794
Rs. 305
Bhyagutako Yoga
कविता पराजुली सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँका 'कविताका कविता' कवितासङ्ग्रह, 'नियरी' र 'हजुरआना बालकविता सङ्ग्रह, 'राजाको चलाखी सचित्र वालकथा र भ्यागुताको योग' बालकथासङ्ग्रह गरी पाँच कृतिहरू प्रकाशित छन् । बालसाहित्यतर्फ यो उहाँको चौथो कृति हो । नेपाली साहित्यमा उहाँका कविता, निबन्ध र कथाहरू फुटकर रूपमा प्रकाशित छन् । पन्त स्मृति प्रतिष्ठान र नारी लेखकहरूको संगठन गुञ्जनका आजीवन सदस्य लेखक पराजुली बालसाहित्य प्रतिष्ठान नेपालमा सह-सचिव हुनुहुन्छ । अविन श्रेष्ठ कार्टुनिस्टको रूपमा ख्यातिप्राप्त कलाकार हुनुहुन्छ । कार्टुन शैलीलाई प्रमुखता दिई उहाँले दर्जनौ बालसाहित्यका पुस्तक तथा विभिन्न पाठ्य पुस्तकहरूमा चित्राङ्कन गरिसक्नुभएको छ । देश-विदेशमा गरी कयौ पटक आफ्ना कार्टुनहरूको एकल प्रदर्शनी गरिसक्नुभएका उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत कलाकार हुनुहुन्छ । उहाँका आफ्ना कार्टुनहरूको संग्रह 'बेस्ट अफ अविन भाग १ र भाग २' पनि प्रकाशित छन् । हाल उहाँ कार्टुनिस्ट क्लब नेपालका अध्यक्ष तथा कान्तिपुर पब्लिकेसन्समा वरिष्ठ कार्टुनिस्टको रूपमा कार्यरत हुनुहुन्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



