About the Author
Kumar Nagarkoti
ISBN BMCC7EFB901DC0
Rs. 100
Giddhaharuko Nach
आकाशमा गिद्धहरू उडिरहेका छन् । मानिसको सिनो शहरभरि गन्हाइरहेको छ । जनता भकाभक बिनाकारण मरिरहेका छन् । कोही मूर्च्छा / बेहोस भएका छन् । कोही कोमामा गएका छन्, सदाका निम्ति । कसैका लिङ्गहरू सफाचट् भएका छन् । यो तान्त्रिक हमला हो । त्यसैले यी महिलाहरू यो पोखरीमा प्रकट भएका छन् । तन्त्र, साधनामा तल्लीन छन् । हामीहरूलाई के विश्वास छ भने यो अनिष्ट अब धेरै समय लम्बिने छैन । आफ्नो तन्त्र-विधिले यी तान्त्रिक-माताहरूले यो अनिष्ट काललाई आफ्नो वशमा पार्नेछन् र तेह्रौँ दिनको पुण्यतिथिमा यिनीहरू पोखरीबाट निस्केपछि सब ठीकठाक चल्नेछ । यी तान्त्रिक-माताहरूसितै यी गिद्धहरू पनि आ-आफ्ना घर जानेछन् । गिद्धहरूको नाच त्यसपछि समाप्त हुनेछ । फूल एण्ड फाइनल !
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



