About the Author
Kumar Nagarkoti
ISBN BM7F12D0C957D4
Rs. 100
Patanka Chiya Addaharu
पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन् । लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे । त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू- त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन ।"
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



