G

About the Author

Gulzar

Category Fiction
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790543

Rs. 480

Written by

G

Gulzar

Explore more published works by Gulzar on Scolar Nepal.

Gulzar Kabita

Gulzar Kabita

By Gulzar

शब्दमा आत्मा भर्न सक्ने काव्य-सरिताका बेजोड प्रवाह हुन्, कवि गुलजार । तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आममान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू-दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकका साझा अनुभूति बनिदिन्छन् । साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरु त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरुक्कै बनाउँछन्

Available formats

1 format

Paperback

Physical

Rs. 480
In stock
ISBN: 9789937790543
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Category Fiction
Author Gulzar
ISBN 9789937790543
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000492895

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Gulzar

All by Gulzar →