About the Author
Manjul
ISBN 9789937709644
Rs. 275
Hamra Kavi Ra Sahityakar
मेघराज शर्मा, साहित्यिक नाम मञ्जुलको जन्म फागु पूर्णिमाको दिन गोगने भोजपुरमा भएको हो । उहाँका सम्झनाका पाइलाहरु (संस्मरण, २०७६-दोस्रो संस्करण), कोरियामा भ्रमणमा लेखिएका कविताहरू (नेपाली र कोरियन भाषामा २०७६), छेकुडोल्मा (उपन्यास, २०६८-दोस्रो संस्करण), छेकुडोल्मा (उपन्यास, सन् २०१३-नर्वेजियन भाषामा अनुवाद) लगायत थुप्रै कृतिहरू प्रकासित भइसकेका छन्। उहाँले देवकोटा काव्य पुरस्कार (२०७३), छिन्नलता पुरस्कार (सन् २०१०), साझा पुरस्कार (२०५५), शिक्षा परस्कार (सन १९९६), सिद्धिचरण काव्य पुरस्कार (२०५१), व्यथित काव्य पुरस्कार (२०४०) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । उहाँ हाल ललितपुरको सातदोबाटोमा बस्नुहुन्छ । सुरेश कुमार द्यःलाको जन्म सन् १९७४ मा ठटी टोल, लगनखेल, ललितपुरमा भएको हो । उहाँ एक कुशल चित्रकार हुनुहुन्छ । उहाँले चित्रकलामा स्नातक गर्नुभएको छ । २०५८ सालमा चारकोलको माध्यमबाट ३५ वटा विशुद्ध नेपाली मुहारचित्र 'Mirror of Nepalese People' नामक एकल प्रदर्शनी गरेका उहाँले २०६० सालमा चारकोलकै माध्यमबाट 'चित्रमा हाम्रा कवि र साहित्यकार' नामक दोस्रो एकल प्रदर्शनी गरी 'चित्र कवि' उपनाम पाउन सफलभएका थिए । उहाँले हालसम्म एकल तथा संयुक्त गरी थुप्रै चित्रकला प्रदर्शनी गरिक्नुभएको छ। उहाँले 'क्यान कला पुरस्कार' (२०७४), भानुभक्त मुहारचित्र प्रतियोगिता'(२०४५-प्रथम) गरी विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




