About the Author
Rajab
ISBN 9789937705820
Rs. 300
Itar Jillabasi
आख्यानकार राजवको यस कथासङ्ग्रह इतर जिल्लावासीमा उनका अत्यन्त चर्चित कथाहरू सङ्ग्रहित छन् । यसमा सङ्ग्रहित जुठा भाँडाहरूको खेलाडी, कै, स्टोन स्टोन स्टोन, भरे आउँ हजुर, घरदेखि सडकसम्म, इतर जिल्लावासी लगायतका प्रयोगपरक कथाहरू सतत् चर्चाको केन्द्रमा रहँदै आएका छन् । नयाँ कथ्य, प्रभावशाली शिल्प र कस्सिएको गद्यमा लेखिएका यी कथाहरू आस्वादनका दृष्टिले मात्र हैन यिनले नेपाली कथाको उत्तरवर्ती मोड बुझ्न पनि सघाउँछन् । ताजा कथ्य स्पर्श गर्न र त्यसको सहज, सरल र कलात्मक निर्वहनका लागि प्रख्यात छन् राजव ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




