About the Author
Rajab
ISBN 9789937705837
Rs. 300
Kangan Khitka
आख्यानकार राजवका कथा पढ्नु भनेको कथ्यभित्रको सूक्ष्मता र त्यसको कलात्मक उद्घाटनसँग साक्षात्कार हुनु हो । उनका हरेक कथाहरूले उनको कलात्मक क्षमता महसूस गराउँछन् । समाज र राजनीतिका विकृति लगायतका अनेक गम्भीर विषय र कथ्यको कुशलतापूर्वक निर्वहन गरिएका यस सङ्ग्रहभित्रका नोकर, कुकुर र बाउको राजनीति, बैभवलीला, हिवस्की थप बरू, बँधवीको ओठ, जहाँ पिंजडा पनि देखिन्न, कङ्गनखित्का, एउटा चिन्तनको आत्मबिनाश, राम्रै शिकार लगायतका १६ कथाहरू यसका द्योतक हुन् । ती सब कथाहरू नेपाली साहित्यका विद्वान पाठक, समालोचक, समीक्षक र अन्वेषकहरूको अध्ययनमा परेर निकै प्रशंसित भएका छन् । फिनिक्स बुक्स
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




