About the Author
Kamal Thapa
ISBN 9789937170994
Rs. 750
Nakabandi ra Bhurajniti
...राजाको भनाइ उद्धृत गर्दै उनले थपे– “म 'नेपाली जनतासँग झुक्न तयार छु तर नेपालको अस्तित्वमा आँच आउने काम हुन दिन्नँ' भन्ने राजाबाट हुकुम भएको छ ।" नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिवसँग वार्ता गर्ने तयारी गरिरहेका परराष्ट्र सचिवलाई प्रधानमन्त्री श्रेष्ठले निदेर्शन दिए- "सचिवजी, यो सन्धिको मस्यौदामा छलफल हुन सक्तैन । तपाईं भारतलाई यही एक वाक्यको जबाफ दिनुहोला । यही नै राजाको स्पष्ट निदेर्शन हो ।.... ... केही महिनाअगि नेपाल पुगेका गुजराल र अहिलेका गुजरालको भावभङ्गिमा र विचारमा निकै ठुलो भिन्नता थियो । 'गुजराल डक्ट्रिन' ले हावा खाएजस्तो देखिन्थ्यो । भारतीय प्रधानमन्त्री बोल्दै गर्दा मैले भने- "तपाईको कुरा काटेकोमा क्षमा चाहन्छु तर महामहिम प्रधानमन्त्रीसँग केही बेर एकान्तमा कुरा गर्न चाहन्छु ।" मेरो कुरा सकिन नपाउँदै गुजरालले भने- "म दुखी छु तर अहिले बाध्य छु । प्रधानमन्त्री चन्दलाई भनिदिनुहोला, म आफ्नो बचनमा अडिग छु । म यो काम गर्छु तर केही समय चाहिन्छ ।.. ....मेरो कुरा धैयर्पर्दूक सुनिरहेका मोदीले भने- "भारत र नेपालबिच सदियौदेखि भावनात्मक सम्बन्ध रहिआएको छ । तर, नेपालको वर्तमान राजनीतिक नेतृत्वले त्यसलाई नजर अन्दाज गरिरहेका छन् । सम्बन्ध एकोहोरो हुँदनै । एक हातले ताली बज्दैन ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

