KT

About the Author

Kamal Thapa

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language English

ISBN BMEB2C199F3161

Rs. 550

Written by

KT

Kamal Thapa

Explore more published works by Kamal Thapa on Scolar Nepal.

Samvardhanbad

Samvardhanbad

नेपाल अहिले कठिन र सङ्कटपूर्ण दोबाटोमा उभिएको छ । विगतका विभिन्न राजनीतिक प्रयोगबाट थकित तथा आयातित विचारहरूको निरन्तर प्रभाव र वर्चस्वबाट नेपाली जनता निराश, आजित र चिन्तित भएका छन् । अब कता जाने, कुन बाटो, कसरी हिँड्ने भन्ने अन्योल र अलमलमा छन् यति बेला नेपाली जनता । शताब्दीभन्दा लामो आर्थिक, सामाजिक, राजनीतिक शोषण र दमनको अन्धकार युग तथा करिब सात दशकको प्रजातान्त्रिक अभ्यासपछि पनि अहिले राष्ट्र गहिरो वैचारिक द्विविधा र द्वन्द्वको अवस्थामा फस्नु आफैंमा विडम्बनापूर्ण छ.... यो पुस्तक बुद्धिजीवी वर्ग, नीति निर्माता, आमनागरिक र विशेष गरी नयाँ पिँढीका युवाहरूलाई हार्दिक निमन्त्रणा हो नयाँ राष्ट्रिय पुनर्जागरणको गम्भीर बहसमा सामेल हुनका लागि । आयातित विचारको नक्कलका आधारमा होइन, नेपालीपनको धरातलमा विकसित, सनातन मूल्यमान्यतामा गहिरो जरा गाडेको र व्यावहारिक रूपमा औचित्यपूर्ण मौलिक दृष्टिकोण अँगाल्ने समय आएको छ । संवर्धनवाद त्यही परिवर्तनकारी दृष्टिकोण हो.... - न्युरोडमा रहेको 'अमेरिकन लाइब्रेरी ले विद्वान्हरू बोलाएर विभिन्न समसामयिक विषयमा प्रवचन कार्यक्रम आयोजना गर्थ्यो । यस्तै एक प्रवचन कार्यक्रममा एक जना अमेरिकी प्राध्यापकले प्रजातन्त्रको विश्वव्यापी अभ्याससम्बन्धी व्याख्यानमा प्रजातन्त्र निःशुल्क पाइने दिवाभोजन होइन' भनी राखेको अभिव्यक्ति मेरो मनमस्तिष्कमा अहिले पनि जरा गाडेर बसेको छ... यसै पुस्तकबाट

Available formats

1 format

Paperback

Physical

Rs. 550
In stock
ISBN: BMEB2C199F3161
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN BMEB2C199F3161
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000384510

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kamal Thapa

All by Kamal Thapa →