About the Author
Achyut Koirala
ISBN 9789937888295
Rs. 395
Narendra Modi
नरेन्द्र मोदी भारतका १६ अाैं प्रधानमन्त्री हुन् । खराब अवस्थालाइ सबैभन्दा राम्राे अवसरमा बदल्ने खुबी भएको मानिएका माेदीलाइ गुजराती जनताले िवकासशील्पी भनेर प्रशंसा गरेका छन् । मोदीको गुजरात माेडल इन्डियाभर लागु होला ? नेपालमा त्यसको असर के होला ? नेपालीले मोदीबाट फाइदा पाउन सक्छन् ? कि निरंकुश शासक भनेर चिनाइएका मोदी हाम्रा लागि सन्दर्भहीन व्यक्ति हुन् ? यो पुस्तक मोदीकाे जीवनकथा मात्र होइन, यो त भारतको अाधुनिक इतिहासको एउटा जीवन्त दस्तावेज पनि हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




