KR

About the Author

Kamal Rijal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN BMFD489C34A043

Rs. 395

Written by

KR

Kamal Rijal

Explore more published works by Kamal Rijal on Scolar Nepal.

Purviya Darshan Bimarsha

Purviya Darshan Bimarsha

यो निबन्ध सङ्गहमा पाँच खण्ड र ६१ वटा निबन्ध समाविष्ट छन् । यीमध्ये पहिलो वैदिक दर्शन खण्डमा वेद र उपनिषद् सम्बन्धी विषयवस्तुमा आधारित नौवटा निबन्ध छन्, जहाँ वेद र विज्ञानलाई समन्वयात्मक ढङ्गमा विश्लेषण गर्ने प्रयास भएका छन् । दोस्रो पौराणिक दर्शन खण्डमा १८ वटा निबन्ध सङ्कलित छन्, जहाँ १८ महापुराणको परिचय र तिनका धार्मिक, सामाजिक तथा संस्कृतिक विशेषता केलाउने प्रयास भएका छन् । तेस्रो संस्कृति संरक्षण खण्डमा संस्कार र संस्कृति सम्बन्धी नौ वटा निबन्ध र चौथो शब्द तथा सदाचार खण्डमा शब्दको शक्ति, स्रोत र सामथ्र्य तथा सुशान सम्बन्धी पाँचवटा निबन्ध समाविष्ट छन् । पाँचौँ विविध खण्डमा सामाजिक विकृति र तिनका निराकरण सम्बन्धी विषयवस्तु समेटिएका २० वटा निबन्ध रहेका छन् । 

Available formats

1 format

Paperback

Physical

Rs. 395
In stock
ISBN: BMFD489C34A043
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN BMFD489C34A043
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000383773

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kamal Rijal

All by Kamal Rijal →