KR

About the Author

Kamal Rijal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937333634

Rs. 195

Written by

KR

Kamal Rijal

Explore more published works by Kamal Rijal on Scolar Nepal.

Ratna Nitikatha Sangalo - Bhag 6

Ratna Nitikatha Sangalo - Bhag 6

प्रस्तुत पुस्तक रत्न नीतिकथा सँगालोको छैटौं भाग हो। यसको पहिलो, दोस्रो, तेस्रो, चौथो र पार्यो भागलाई भाइबहिनीहरूले बढी नै रूचाएको पाइयो । फलतः भाइबहिनीहरूका यिनै अभिरूचिले गर्दा छैटौं भाग प्रकाशनतिर लागिएको हो। बालबालिका भनेका मुलुकका भविष्य हुन् । जति बढी उनीहरूको नैतिक धरातल बलियो पार्न सकियो भोलिको समाज त्यति नै समुन्नत हुने हो। यिनै मान्यताका साथ पुर्खाले उनीहरूलाई नैतिक शिक्षा दिने गरेका थिए। यसैका कारण तत्कालीन समाज अपेक्षाकृत बढी नै अनुशासित हुने गरेको थियो। त्यसैले बालबालिकाको नैतिक धरातललाई थप बलियो पार्दै जाने उद्देश्यले नीतिकथा लेखनमा लागेको हुँ। हाम्रो नीतिकथाका स्रोत भनेका वेद, पुराण, रामायण र महाभारतादि ग्रन्थहरू नै हुन् । रामायण र महाभारतलाई त भण्डार नै मान्दा पनि फरक पर्दैन। मैले पनि आफ्‌ना सन्दर्भ स्रोतहरूमा प्रायः तिनै ग्रन्थलाई लिएको छु। यसबाहेक केही विदेशी कथा पनि सन्दर्भ स्रोतमा रहेका छन् भने केही छुट्टै स्वतन्त्र कथाहरू पनि परेका छन् । स्रोत ग्रन्थहरू पनि केवल स्रोत ग्रन्थकै रूपमा सीमित रहेका छन् । लेखनको काम आफ्‌नै मौलिक चिन्तन र शैलीअनुसार भएका छन् । यसबाट पुस्तक पठनपाठनमा थप सरल र सरस हुनेछ भन्ने विश्वास लिएको छु । अन्त्यमा अघिल्ला भागहरूलाई जस्तै भाइबहिनीहरूले यसलाई पनि रुचाइदिनेछन् भन्ने आशा गर्दै कलम बन्द गर्न चाहन्छु । कमल रिजाल

Available formats

1 format

Paperback

Physical

Rs. 195
In stock
ISBN: 9789937333634
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937333634
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000485415

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kamal Rijal

All by Kamal Rijal →