NK

About the Author

Neelam Karki Niharika

Category Historical Fiction
Pages 663 Pages
Edition 1
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790987

Rs. 1,198

Fineprint Pvt. Ltd.

Written by

NK

Neelam Karki Niharika

Explore more published works by Neelam Karki Niharika on Scolar Nepal.

Rajmata

Rajmata

नेपालको मानचित्रले आजको आकार लिनुअघि कहिले परपरसम्म फैलिनु कहिले खण्डित हुनु र खुम्चिनुको नियति भोग्नुपयो । विभिन्न कालखण्डमा ससाना राज्यको अभ्युदय भयो । बलियाले कमजोरलाई अपदस्त गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए । कहिले एकल, कहिले संयुक्त, उभय या अर्धराज्यको स्वरूपमा शासन चलाए । ती राज्य विजय गर्ने राजकुलका नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए । केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अङ्कित हुने अवसर प्राप्त गरे । 'यदाकदा वंशावलीका हरफमा पनि समेटिए । कालान्तरमा पुरातत्त्वविद्ले छोपिएको ऐतिहासिक दस्तावेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्का कलमले बडो मिहिनेतसहित किताबमा उतारे । तिनै इतिहासका पृष्ठमा समेटिए पनि महत्त्वका साथ राज्यले नपढाएका, ध्यानपूर्वक नपढिएका केही वीरप्रसूका सिलसिलाबद्ध कथाको सुन्दर माला हो, राजमाता ।

Available formats

1 format

Paperback

Physical

Rs. 1,198
In stock
ISBN: 9789937790987
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

11 details
ISBN 9789937790987
Pages 663 Pages
Edition 1
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000390993

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Neelam Karki Niharika

All by Neelam Karki Niharika →