NK

About the Author

Neelam Karki Niharika

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language English

ISBN 9789937790505

Rs. 795

Written by

NK

Neelam Karki Niharika

Explore more published works by Neelam Karki Niharika on Scolar Nepal.

Yogmaya

Yogmaya

बालविवाहको रुख ढले पनि जरा कहीं कतै बाँकी नै छन् । जातीय विभेद अनि छोइछिटो कागजमा नामेट भए पनि अजम्बरी बीज बनेर कतिपयको अन्तर्मनमा रोपिएकै छ । विधवालाई हेर्ने आँखा मात्रै फेरिएका हुन्, दृष्टिकोण उही छ, उस्तै छ । सतीप्रथाको भौतिक संरचना भत्किए पनि मनोवृत्तिमा यो जीवितै छ । दासप्रथाको साङ्लो छिनालिए पनि बन्धन फुकेको छैन, झन् झन् कसिलो छ । निर्मूल नहुने महारोग बनेर घुसतन्त्र अनि भ्रष्टाचारले समाज थिलथिलाएकै छन् । धर्मका भित्तामा आड लागेर गरिने अनेक शोषण पनि दुरुस्तै छन् । योगमायाको कथा अघिल्लो शताब्दीको हो । ठूलीहजुर कथाकी केन्द्रीय नायिका हुन्, जसले समाजमा हुने प्रायः बेथिति झेल्छिन् । त्यही भोगाइले उनलाई समाज सुधारतर्फ अविराम डोयाउँछ । त्यसैमा टेकेर उनी विद्रोहको बिगुल फुक्दै असहमतिको स्वर उराल्छिन् । सर्वकल्याणी मानव स्वतन्त्रताको आगो ओकल्छिन् । त्यसलाई देखेर तत्कालीन सरकार र समाज निकै अत्तालिन्छन् । उनलाई रोक्न हरसम्भव प्रयास गर्छन् । तर सक्छन् त ? निभ्छ आगो ? रोकिन्छन् पाइला ? व्यक्ति एक्लो हुन सक्छ तर उसको एक विचारले कैयाँको भीड जन्माउँछ । के योगमाया एक्ली थिइन् ? कुनै-कुनै कथा इतिहास हुँदाहुँदै पनि वर्तमान भएर बाँच्छन् । योगमाया यस्तै कथा हो ।

Available formats

1 format

Hardcover

Physical

Rs. 795
In stock
ISBN: 9789937790505
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790505
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000614341

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Neelam Karki Niharika

All by Neelam Karki Niharika →