About the Author
Narayan Shrestha
ISBN BM3E9F003FA22D
Rs. 150
Sakshi
नारायण श्रेष्ठ युद्ध मैदानमा प्रवेश गरेर शन्तिको बिगुल फुक्ने कवि हुन् । वर्षभरि नै चैत मौलाइरहेको देख्छन् उनी आफ्ना रचनामा । निर्दोष आँसुसँग खुसी साट्न खोज्छन् उनी हरेक मनसँग । उनी समस्यैसमस्याका बग्रेल्ती भीडहरु देख्छन् प्लेटोनिक अन्धकार हुँदै भूमण्डलीकरण, उत्तरआधुनिक जालोसम्म । कालो दशकको पहाड चढी टारमा गएर सुसेला हाल्न खोज्छन् उनी । लाग्छ, उनी आफै घेराबन्दीमा परेका छन् सामाजिक यात्रामा । उद्देश्य एउटा मात्रै छ उनको- सुन्दर समयको ढोकाभित्र प्रवेश गर्ने । टाढाको मायाले भित्र-बाहिर सबैतिर चुकुल लाएको भए पनि हृदयबाटै शान्तिको गीत गाउने र गाउन लगाउने कवि हुन् श्रेष्ठ । ढोका लेखिएनन् कहिल्यै खर्पनका निदालहरूमा संस्कारको नयाँ रेखा गरिएनन् उत्खनन आदिम लिपिहरूको मर्तिको वेदी र ट्रॅडालको छातीमा औंलाको छाप पोतिएको छ - पुरानु ढोकाको कब्जाहरूमा प्रवेशद्वारमा उभिएको छु म एउटा सुन्दर समयको कल्पना छ यो ढोकाभित्र ...
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


