About the Author
Sushila Deoja
ISBN 9789937893480
Rs. 395
Sampada Darshan Bhag 2
लेखक सुशीला देउजाजीले हाम्रो सम्पदा दर्शनलाई साहित्यको माध्यमबाट हाम्रा बालबालिकाहरूसम्म पुऱ्याउने प्रयास गरिरहनुभएको छ । म उहाँको यस कार्यको सराहना गर्दछु । यस कृतिमा सात प्रदेशका सात सम्पदा क्षेत्रहरूको भ्रमण अनुभूति समेटिएको छ । यस कृतिका माध्यमले हाम्रा गौरवमय सम्पदा बारेको जानकारी बालबालिकासम्म पुग्ने भएको छ । यस कुराले म हर्षित भएको छु । वास्तवमा बालबालिकालाई सानैदेखि देशका सम्पदा क्षेत्रहरू भ्रमण गर्न हुटहुटी जगाउने यो किताब नयाँ पुस्ताका लागि नौलो शैक्षिक सामग्री हो । यस्ता सामग्रीहरू बढीभन्दा बढी बालबालिकासम्म पुग्नु आवश्यक छ । सबैले हातेमालो गरी अगाडि बढौँ । सुशीला देउजा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका सातवटा बालसाहित्य कृतिहरू प्रकाशित छन् । उहाँको बाघ र बाबा कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो । यस कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गर्नुभएको छ। चारूमतीको रहस्य (बालचित्रकथा) र सम्पदा दर्शन (बालनियात्रा सङ्ग्रह, भाग १) उहाँको २०७७ मा प्रकाशित कृति हुन् । यात्रा साहित्य, कथा र लघुकथा विधामा पनि कलम चलाउनुहुने लेखक देउजाका केही पाइला केही अनुभूति (नियात्रा), चारू (कथासङ्ग्रह) र पेटको आगो (लघुकथासङ्ग्रह) प्रकाशित छन् ।
Available formats
1 formatHardcover
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


