About the Author
Sanu Sharma
ISBN 9789937999458
Rs. 650
Sankalpini
'सङ्कल्पिनी' मा किशोरावस्थामा परेको संशयविहीन प्रभावको परिणति, मनपराइ र मन-नपराइ बीचको द्वन्द्व, आफूभन्दा बाहिर निस्किएर बाँच्न खोज्दाको नियति र कामनाविहीन सङ्कल्पलाई पूर्ण गर्ने तीव्र आकाङ्क्षाजस्ता मानिसका विविध मनोविज्ञानको संयुक्त परिवेशलाई बुन्ने प्रयास गरिएको छ । यसमा चित्रण गरिएजस्ता पात्र र परिवेश कहींकतै नहुन पनि सक्छन्, तर त्यस्तो कहींकतै हुँदै हुँदैनन् वा छँदै छैनन् भनेर किटान गर्न पनि उपयुक्त आधार भेटिन गाह्रो छ । त्यसैले यो उपन्यास हाम्रै समाजमा बाँचिरहेका मानिस र कहींकतै हुँदै नभएका मानिसहरूको कहींकतै भएको वा कतै नभएको परिवेशको कथा हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




