About the Author
Raju Adhikari
ISBN 9789937746434
Rs. 450
Tapainka Lagi Yog
योगको अभ्यासले स्वस्थ र सन्तुलित जीवन जिउन सहयोग पुयाउँछ तर यसको अभ्यास भने ठीक तरिकाले गर्नुपर्छ, जुन यस किताबले सिकाउँछ । योगासनहरूलाई सचित्र, सहज र व्यावहारिक शैलीमा प्रस्तुत गरिएको यस पुस्तकले सामान्यदेखि अभ्यस्तहरूसम्मका लागि पनि योग, ध्यान र जीवनमा यसको महत्त्वबारे बुझ्न सघाउँछ । यसमा सुखी जीवनयापनको मार्गलाई सहज एवम् सरल सूत्रका माध्यमबाट हासिल गर्न सकिने उपायहरू पनि उल्लेख गरिएको छ।योग, भोग र उपयोगको ज्ञानविज्ञानलाई समन्वित गरी कलापूर्ण जीवन बाँच्न सिकाउने वैज्ञानिक एवम् व्यावहारिक रूपमा सुत्रवद्ध उपहार हो यो पुस्तक । साथै, योग र भोगको सम्बन्धलाई सरल, सहज र सम्यक तरिकाले बुझाउने यो पुस्तक ध्यान र योगको आधिकारिक पाठ्यसामग्री पनि हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




